आत्मिक उपस्थितिको सेवकाई पाठ्यक्रम
About this course
"Chaplain Ministry" वा नेपालीमा "आत्मिक उपस्थितिको सेवकाई" भन्नाले अस्पताल, कारागार, सेना, सुरक्षाकर्मी, तथा संकटको अवस्थामा रहेका व्यक्तिहरूलाई आत्मिक सहारा दिने एक विशेष सेवाकलाई जनाउँछ। यस भिडियोमा हामी "The Royal Ambassador Soul Centre" र "Christian Leaders Institute (CLI)" को सहकार्यमा तयार गरिएको नेपाली पाठ्यक्रमको बारेमा छलफल गर्छौं। यस सेवाकाईले नेपाली सन्दर्भमा आत्मिक उपस्थितिको भूमिकालाई उजागर गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन चाहन्छ। 📚 पाठ्यक्रम विशेषताहरू: १० वटा विस्तृत मोड्युलहरू अस्पताल, कारागार, दमकल, सुरक्षाकर्मी लगायतका क्षेत्रमा सेवा नैतिकता, आत्मबल, पुनर्स्थापना र आध्यात्मिक उपचारको प्रशिक्षण CLI बाट ३ शैक्षिक क्रेडिट प्रदान गरिने 📞 सहयोग वा सम्पर्कको लागि: 📧 Email: girinepal@gmail.com 📱 फोन: +९७७-९८४९१४९११३ 🔗 CLI बाट क्रेडिट प्राप्त गर्नको लागि फारम भर्नुहोस्: https://christianleaders.org/admincli... 🙏 हामी आशा गर्छौं कि यो कार्यक्रमले तपाईंलाई आत्मिक सेवामा प्रेरित र सक्षम बनाउनेछ। #ChaplainMinistry #NepaliMinistry #ChristianLeadership #CLI #SpiritualCare #PastoralCare #RoyalAmbassadorSoulCentre
Curriculum
- • आत्मिक उपस्थिति सेवकाईको परिचय (10 min)
- • Reading-1 (10 min)
Reviews
No reviews yet.